Election Result

hero_image

नेपाल विद्युत प्राधिकारणका कार्यकारी निर्देशक श्री कुलमान घसिङ समक्ष मरिण गाउँपालिकाका अध्यक्ष श्री पानीराज बम्जनज्यू, माओवादी केन्द्र सिन्धुलीका नेता ज्वाल प्रसाद न्यौपाने (पुकार) लगायत छलफल गर्नुहुदै

 



    मरिण गाउँपालिका क्षेत्रभित्र विद्युतको पहुँच नपुगेको वडा नं. १ र २ का सबै बस्तिहरु, वडा नं. ५ को अम्बास, वडा नं. ६ को बसेरी, लहरे, तेलनी, बाँझडाडा, भालुवाटार आदी बस्तिहरुमा विद्युत विस्तार र विगतमा पोलिङ गरेको काठेलाई विस्तापित गरी फलामे पोल व्यवस्थापन, मरिण गाउँपालिकामा निर्मित 33 केभीको विदयुतको सव-स्टेशनको शिघ्र संचालन, मरिण गाउँपालिका र दुधौली नगरपालिकामा विद्युतको महसुल काउण्टर स्थापना र सिन्धुली जिल्लाकै गौरवको आयोजना भित्र पर्ने कोखाजोर हाइड्रोपावर, सुनकोशी गाउँपालिकाको वडा नं. २ र ३ भरी विद्युत विस्तार लगायत सिन्धुली जिल्ला भरी विद्युत विस्तारको विषयमा नेपाल विद्युत प्राधिकारणका कार्यकारी निर्देशक श्री कुलमान घसिङ समक्ष मरिण गाउँपालिकाका अध्यक्ष श्री पानीराज बम्जनज्यू, माओवादी केन्द्र सिन्धुलीका नेता ज्वाल प्रसाद न्यौपाने (पुकार) लगायत छलफल गर्नुहुदै।

Post a Comment

0 Comments

Clients

ICT COMPUTER TRAINING CENTER

MARIN MULTIPLE CAMPUS

MARIN KHAYARSAL SCHOOL

AAROHAN MEDICAL HALL

RADIO MARIN

Quick Links