प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशले  पाँचौँ तह, सहायक पाँचौँ/लेखापाल/ले.प. पदको दोस्रो चरणको परीक्षा दिने परीक्षार्थीहरूको लागि एक अत्यन्त जरुरी सूचना प्रकशान गरेकाे छ ।