Election Result

hero_image

मरिण गाउँपालिकालाई द कोरियामा रोजगारीको सिलसिलामा बस्नेहरुद्वारा अटोमेटिक टेम्परेचर स्क्यानर उपकरण हस्तान्तरण

 आज मिति २०७८/०६/२५ गतेका दिन मरिण गाउँपालिका स्थायी बसोबास गर्ने हाल द कोरियामा रोजगारीको सिलसिलामा बस्नेहरुले रकम संकलन गरी पठाएको अटोमेटिक टेम्परेचर उपकरण ९ थान कोभिड रोकथाम तथा नियन्त्रणका लागि मरिण गाउँपालिकाका उपाध्यक्ष संगिता माझी ज्यू, वडा अध्यक्ष  ज्यूहरु र अन्य बिशिष्ट महानुभावहरुको रोहबरमा स्वास्थ्य शाखा मरिण गाउँपालिकालाई उपकरण हस्तान्तरण गर्नुहुदै मरिण गा.पा-४ निवासी हुमन नेपाली ।




Post a Comment

0 Comments

Clients

ICT COMPUTER TRAINING CENTER

MARIN MULTIPLE CAMPUS

MARIN KHAYARSAL SCHOOL

AAROHAN MEDICAL HALL

RADIO MARIN

Quick Links