hero_image

सम्पूर्ण मरिणवासीलाई मतदाता नामावली संकलन सम्बन्धी अत्यन्त जरूरी सूचना

    मतदाता नामावली संकलन विशेष कार्यक्रम अन्तर्गत २०७८/०९/०५ गते देखि २०७८/०५/१९ गते सम्म यस मरिण गाउँपालिकामा तपिसलको कार्यतालिका अनुसार मतदाता नामावली संकलन गरिने भएकोले मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका नेपाली नागरिकता प्राप्त व्यक्तिहरुले नागरिकता, बसाइसराई, विवाह दर्ता प्रमाण पत्रको सक्कल तथा प्रतिलिपिका साथमा स्वयम उपस्थित भई फोटो सहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्नु गराउनु हुन सम्पूर्ण मरिणवासीमा हार्दिक अनुरोध गरिन्छ ।



Post a Comment

0 Comments

Clients

ICT COMPUTER TRAINING CENTER

MARIN MULTIPLE CAMPUS

MARIN KHAYARSAL SCHOOL

AAROHAN MEDICAL HALL

RADIO MARIN

Quick Links