Election Result

hero_image

आ.ब.२०७९/०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा मरिण गाउँपालिका अब्बल

गत आर्थिक बर्ष २०७९/०८० को स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन(LISA)को नतिजा यहि पौष मसान्त भित्रमा सम्पन्न गरि सक्नुपर्नेमा हाल सम्म बागमती प्रदेश भरिमा ११९ वटा स्थानिय तह मध्ये २० वटा स्थानिय तहले मात्र नतिजा सार्वजानिक गरेका छन। जस मध्ये सिन्धुली जिल्लाको मरिण गाउँपालिका ९४.७५ अकंको साथ हाल सम्म प्रथम स्थानमा रहेको छ।

रिपोर्ट लिङ्क Fiduciary Risk Assessment 






र आर्थिक वर्ष २०७९/०८० को  स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) मा ९७.५० अंक प्राप्त गरि देशै भरिमा सर्वप्रथम एवं स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन(LISA) मा ९४.७५ अंक प्राप्त गरि बागमती प्रदेश भरिमा मरिण गाउँपालिका सिन्धुली सर्वप्रथम हुन सफल भएको छ ।

रिपोर्ट लिङ्क Local Government Institutional Capacity Self-Assessment (LISA)

Post a Comment

0 Comments

Clients

ICT COMPUTER TRAINING CENTER

MARIN MULTIPLE CAMPUS

MARIN KHAYARSAL SCHOOL

AAROHAN MEDICAL HALL

RADIO MARIN

Quick Links