Election Result

hero_image

ग्यालेक्सी एक्सीलेन्सि अवार्ड सिजन-३-२०२४ मरिण गाउँपालिकाका अध्यक्ष विमर्स मुक्ताललाई

बागमती प्रदेश सिन्धुली जिल्लाको मरिण गाउँपालिकामा २०७४ सालको निर्वाचनमा मरिण गाउँपालिका वडा नं. ०३ को वडा अध्यक्ष हुँदै २०७९ मा मरिण गाउँपालिकाका अध्यक्षमा निर्वाचित हुनुभएका आदरणीय अध्यक्ष श्री विमर्स मुक्तानज्यूको नेतृत्व साथै समग्र कर्मचारी तथा जनप्रतिनिधिज्यूहरुको सक्रियतामा मरिण गाउँपालिकालाई वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा ९७.५ सर्वोउत्कृष्ट अङ्क प्राप्त गरी न्यून वित्तीय जोखिम र स्थानिय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा ९४.७५ सर्वोउत्कृष्ट अंक प्राप्त गरी सुशासन मैत्री गुणस्तरीय सेवा प्रवाह गर्दै देश भरका गाउँपालिका मध्ये उत्कृष्ट हुनु भएकोमा मिति २०८१ साल भदौ १ गतेका दिन ग्यालेक्सी एक्सीलेन्सि अवार्ड सिजन-३-२०२४ प्राप्त गर्नुहुँदाका झलकहरू । अध्यक्षज्यू, उपाध्यक्षज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू लगायत सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, राजनैतिक दल र आम मरिण वासीहरूलाई हार्दिक बधाई ।




Post a Comment

1 Comments

Clients

ICT COMPUTER TRAINING CENTER

MARIN MULTIPLE CAMPUS

MARIN KHAYARSAL SCHOOL

AAROHAN MEDICAL HALL

RADIO MARIN

Quick Links