Election Result

hero_image

तेस्रो राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता मा.वि. मरिण खयरसाल प्रथम


"स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद" भन्ने नाराका साथ मरिण गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता मा.वि. मरिण खयरसाल स्कुलले विभिन्न विद्याका खेलहरू  बैशाख ३ गते देखि शुरु गरि ५ गते समापन गरिएको छ । यस खेलमा मरिण गाउँपालिका भित्रका आठ वटा मा.वि. विद्यालयहरूका सहभागि रहेका थियाे जस मध्ये ३० अङ्क ल्याएर प्रथम स्थान हासिल गर्न सफल श्री मा.वि. मरिण खयरसाल त्यसैगरि द्वितीय स्थान हासिल गर्न सफल श्री मा.वि. कपिलकाेट २४ अङ्क तृतीय स्थान हासिल गर्न सफल श्री  कुशेश्वर मा.वि. नकली १४ अङ्क र सान्त्वना स्थान हासिल गर्न सफल श्री मा.वि. जयमंगल र मा.वि. ठूलीदमार ले १० अङ्क प्राप्त गरेका छन्। 

यस रनिङशिल्ड प्रतियाेगितामा तपसिल अनुसारका विद्यालयहरूले तपसिल बमाेजिमका खेल खेलेर अङ्क प्राप्त गरेका छन् ।  





Post a Comment

0 Comments

Clients

ICT COMPUTER TRAINING CENTER

MARIN MULTIPLE CAMPUS

MARIN KHAYARSAL SCHOOL

AAROHAN MEDICAL HALL

RADIO MARIN

Quick Links