Election Result

hero_image

गणकहरूका लागि अत्यन्त जरूरी सूचना

केन्द्रिय तथ्याङ्क विभागले एक सूचना जारि गर्दै राष्ट्रिय जनगणना २०७८ काे स्थलगत कार्यमा खटिने गणकहरूकाे लागि मिति २०७७ माघ ११ गते प्रकाशित सूचनाद्वारा ताेकिएकाे याेग्यता पुगेकाे नेपालि नागरिकबाट अनलाइन दरखास्त आह्वान भएअनुसार जनशक्ति व्यवस्थापन तथा अनुगमन प्रणालीमा मिति २०७७ चैत्र ११ गते सम्मा प्राप्त हुन आएका गणक पदकाे पहिलाे सर्ट लिस्ट मिति २०७८ बेशाख २६ गते आइतवार वा साे पश्चात् प्रकाशित गरिने भनि Website मा सूचना राखिएकाे छ ।  



Post a Comment

0 Comments

Clients

ICT COMPUTER TRAINING CENTER

MARIN MULTIPLE CAMPUS

MARIN KHAYARSAL SCHOOL

AAROHAN MEDICAL HALL

RADIO MARIN

Quick Links