Election Result

hero_image

सिन्धुली जिल्लाका ९ स्थानियतह मध्ये सवैभन्दा कम बेरूजू मरिण गाउँपालिकाकाे

    सिन्धुली मरिण, आ.ब. २०७६/०७७ काे लेखापरीक्षण प्रतिवेदन अनुसार ९ स्थानीय तह मध्ये सबै भन्दा बढी घ्याङलेख गाउँपालिकाको बेरुजु देखिएको छ भने सबै भन्दा कम बेरुजु मरिण गाउँपालिकाको देखिएको छ ।   कम वेरूजू हुने गाउँपालिकाकाे रूपमा मरिण गाउँपालिकाकाे (०.७७) प्रतिशत रहेकाे छ ।  





Post a Comment

0 Comments

Clients

ICT COMPUTER TRAINING CENTER

MARIN MULTIPLE CAMPUS

MARIN KHAYARSAL SCHOOL

AAROHAN MEDICAL HALL

RADIO MARIN

Quick Links