आज मिति २०७८/०७/१६ गते मरिण गाउँपालिकामा  २१ महिना कार्यरत  भई राजश्व अनुसन्धान कार्यालय ईटहरीमा जानुभएका मरिण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेल ज्यू सँगको फेरीभेटौला कार्यक्रमका केहि तस्बिरहरू