Election Result

hero_image

मरिण गाउँपालिकाले राष्ट्रिय परिचय पत्रको अनलाईन फाराम वडा कार्यालयबाटै


आज मिति २०८० साल  बैशाख २४ गतेका दिन मरिण गाउँपालिकाका आदरणीय अध्यक्ष श्री विमर्स मुक्तानज्यूको अध्यक्षता  र प्रमुख जिल्ला अधिकारी श्री सुनिता नेपालज्यूको प्रमुख आतिथ्यतामा गाउँपालिकाको सभाहलमा आयोजित राष्ट्रिय परिचय-पत्र, घटना दर्ता तथा नागरिकता सिफारिस सम्बन्धी अभिमुखीकरण कार्यक्रमका केहि झलकहरू।कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्री ओम बहादुर दर्जीज्यू, सम्पूर्ण वडाका वडाध्यक्षज्यूहरू, कार्यपालिका सदस्यज्यूहरू, प्रशिक्षक श्री रविन्द्र गौतम सर, वडाका सचिव, वडा सहायक कर्मचारीहरूको उपस्थिति रहेको थियो। आयोजित कार्यक्रम पछि राष्ट्रिय परिचयपत्र वडा स्तर बाटै इनरोलमेन्ट हुनेछ साथै यस अभिमुखिकरण कार्यक्रमबाट वडा नं. ६ स्थायी बसोबास भएका श्री उज्जल आरणको राष्ट्रिय परिचयपत्रका लागि विवरण पेश गरि सोहि कार्यक्रमबाट फाराम भरि हस्तान्तरण समेत गर्नुहुदै प्रमुख अतिथि, अध्यक्षज्यू लगायत अन्य महानुभावहरू।

Post a Comment

0 Comments

Clients

ICT COMPUTER TRAINING CENTER

MARIN MULTIPLE CAMPUS

MARIN KHAYARSAL SCHOOL

AAROHAN MEDICAL HALL

RADIO MARIN

Quick Links