Election Result

hero_image

निःशुल्क फोटो सहितको मतदाता परिचयपत्र बनाउने सम्बन्धी जिल्ला निर्वाचन कार्यालय सिन्धुलीको सूचना

 फोटो सहितको मतदाता परिचयपत्र बनाउने सम्बन्धी सूचना 

जिल्ला निर्वाचन कार्यालय सिन्धुली माझीटारबाट फोटो सहितको मतदाता परिचयपत्र को प्रि-रजिष्ट्रेशन र अद्यावधिक (स्थानान्तरण, नाम हटाउने त्रुटि सच्याउने) कार्य भईरहेको र अनलाईन फाराम भर्ने समेतको सवै कार्य कार्यलायबाटै निःशुल्क गर्ने प्रवन्ध गरिएको व्यहोरा सवैमा जानकारीको लागि अनुरोध छ । 


Post a Comment

0 Comments

Clients

ICT COMPUTER TRAINING CENTER

MARIN MULTIPLE CAMPUS

MARIN KHAYARSAL SCHOOL

AAROHAN MEDICAL HALL

RADIO MARIN

Quick Links